कमला श्रेष्ठको स्वर रहेको ‘मोहनी लाएको’ बोलको गित सार्बजनिक भएको छ । संचारकर्मी तथा कलाकार सन्तोष खनाल ९फिल्मी किरो० को निर्देशन रहेको उक्त म्युजिक भिडियोमा निर्माण भएको हो ।

गीतमा न्युह बज्राचार्यको संगीत तथा दुर्गालाल श्रेष्ठको शब्द रचना रहेको छ । बाह्र बर्षको उमेरमा हाइ भोल्टको करेण्टबाट दुई हात र एक खुट्टा गुमाउन पुगेकी गायिका कमला श्रेष्ठले यो गीतबाट सकारात्मक प्रतिकृयाको आशा राखेकी छिन् ।

Loading...
For More videos Log on to Mazzako TV