hasan-osima
फिल्म ‘रोमियो’ को टिजर रिलिज गरिएको छ । टिजरमा लभ, रोमान्स एक्सन अनि संगीत छ । यसअर्थ ‘रोमियो’ को टिजर मसालेदार छ । हसनराजा खान, निशा अधिकारी, मेलिना मानन्धर, ओसिमा बानु मुख्य भूमिकामा प्रस्तुत भएको ‘रोमियो’ को टिजर हेर्नुस् :

हसनको एचआरके प्रोडक्शनले निर्माण गरेको फिल्म ‘रोमियो’ लाई नव–निर्देशक शंकर कार्कीले निर्देशन गरेका हुन् । नायक तथा निर्माता हसनराजाको जन्मदिनको अवसर पारेर यो फिल्मको टिजर रिलिज गरिएको हो । ‘रोमियो’ आउँदो सालको वैशाख २९ गते प्रदर्शनमा आउनेछ ।

For More videos Log on to Mazzako TV