गत अक्टोबार ३१ तारिका अमेरिकाको क्यालिफोर्नियामा सडक दुर्घटनामा परेकी रन्जु पाण्डेको सहयोगको लागि अमेरिकामा बस्ने नेपालीहरु लागिपरेका छन् । नवलपरासी स्थाई घर भएकी रन्जुको दुर्घटनामा परि दुईवटा करंग, एउटा खुट्टा भाचिएको छ भने शरीरभरि चोट लागेको छ ।

14958413_1112294282211722_2073481526_n

गम्भिर चोटका कारण जीवन मृत्युसँग संघर्ष गर्दैै गरेकी रन्जुका दुई बच्चाहरु बाहेक पारिवारिक सदस्य कोही नभएकाले पनि उनको सहयोगको लागि नेपाली समुदाय लागि परेको हो ।

14996321_1112294418878375_1107175519_n

बच्चाहरुको स्याहार गर्दै क्यालिफोर्नियमा संघर्ष गर्दै आएकी रन्जुको यतिबेला स्टयन्डफोर्ड हस्पिटल क्यालिफोर्नियामा उपचार भईरहेको छ । मिलनसार स्वभावकी रन्जुको उपचारमा सहयोग गरिदिन अमेरिकामा रहेका नेपाली समुदाय र संघसंस्थाहलाई अपिल पनि गरिएको छ ।

For Financial Support, there are several ways to give donations to her & her kids.

1. Please Issue the check her name & mail to her address directly.
Ranjana Panday
239 36th Ave
San Mateo, CA 94403

2. You can send the donations directly to her US Bank Account through Phone (Ranjana’s Phone # (650) 518-3773) or email       [email protected]

3. If you would like to deposit or transfer money to her bank account we will provide you her bank account information via text or messenger.        You can contact Narayan Pokharel (650-743-7257) or
Deepak Gautam (862-4856-817) for Bank Details.

4. You can also donate through gofund.com

https://www.gofundme.com/ranjanas-emergencymedical-fund

https://www.gofundme.com/ranjana-pandey-helping-fund

Loading...

For More videos Log on to Mazzako TV