अभिनेता राजभल्लव कोइराला यतिखेर अमेरिकामा छन् । उनै अभिनेता राजभल्लव प्रतिमा विमलीसँग विवाह बन्धनमा बाँधिएका छन् । केहि समयअघि ईन्गेजमेन्ट गरेका कोइरालाले प्रेमिका प्रतिमा विमलीसँग यसै साता लगनगाँठो कसेका हुन् । राजवल्ल र प्रतिमा दुवै अमेरिकास्थित डालसमा बस्दै आइरहेका छन् । उनीहरुलाई बैवाहिक जीवनको मज्जाको शुभकामना !

  

 

Loading...
For More videos Log on to Mazzako TV