विकिनी अवतारमा पूनम पाण्डे
बलिउड अभिनेत्री पूनम पाण्डेलाई विकिनीमा प्रस्तुत हुन खासै कारण चाहिदैन । पूनम पाण्डेले बलिउडमा फिल्म ‘नशा’बाट पाइला राखेपनि सफल हुन सकेकी छैनन् ।
पूनमलाई लिएर फिल्म बनाउन मेकरहरु पनि उत्साहित भएनन् । तर, पनि पूनम चर्चाका लागि समय समयमा आफ्नो कपडा खोल्छिन् ।
पूनम अहिले होलिडे मनाउन माल्दिभ्स पुगेकी छिन् । माल्दिभ्सको तातो मौसममा पूनमले विकिनीमा तस्बिर खिचेर सामाजिक संजाजमा पोष्ट गरेकी छिन् । उनले माल्दिभ्सको घामले आफूलाई छोएको भन्दै विकिनी पोजवाला तस्बिर सार्वजनिक गरेकी हुन् ।
मिडियामा चर्चा सेलाएपछि पूनम यस्तै तस्बिर सार्वजनिक गरेर चर्चामा आउने कोशिश गर्छिन् ।
For More videos Log on to Mazzako TV