भिडियो रीसुटको तयारीमा निक्की
विश्व चर्चित गायिका हुन् निक्की मिनाज । उनै, निक्की मिनाजले आफ्नो पछिल्लो एक भिडियोको रीसुट गर्ने तयारी गरेकी छिन् ।
उनले, लगाएको एक पहिरनका कारण भिडियो रीसुटको बिषयमा उनले सोचेको मिडिया रिपोर्टमा उल्लेख छ । उनले यो भिडियो तिन जना व्यक्तिको हत्या भएको भन्दा केहि दिन अगाडि मात्र सुटिङ गरेकी थिइन् ।
यसपछि, अहिले यसले उग्र रुप लिएको छ । निक्की, आफूले लगाएको पहिरनले विवाद निम्त्याउने हो कि भन्ने डरले भिडियो री सुटको तयारीमा लागेकी हुन् ।
For More videos Log on to Mazzako TV