shetwa-khadka

कुनै समय आँखाबाट आँसु झारिरहने नायिका श्वेता खड्का हिजोआज भने आफ्नो मुहारमा मुस्कान कायम राख्ने कोशिसमा छिन् । यिनै पिडाबाट उत्रिएकी श्वेतासँग मज्जाको टिभीले चटपटे गफगाफ गरेको छ । उत्सब रसाईलीले उनीसँग गरेको मज्जाको चटपटे गफ हेर्नुस् :

श्वेताले मज्जाको टिभीसँगको कुराकानीमा आफु झुठ बोलेको सहन नसक्ने र राती छिटो सुत्न नसक्ने खुलाइन् । दरबारमार्गस्थित राइजिङ मलको फस्ट फ्लोरमा हिमालयन कफी सप सञ्चालनमा ल्याएकी श्वेता फिल्म निर्माणको योजनामा पनि छिन् ।

For More videos Log on to Mazzako TV