अभिनेता प्रदीप खड्का, अभिनेत्री प्रियंका कार्की तथा जसिता गुरुङ स्टारर फिल्म ‘लिलिबिली’ को स्कटल्याण्डमा क्लाइमेक्स सुट भैरहेको छ । स्कटल्याण्डमा सुट सकिएपछि बेलायतमा गीतको सुट गर्ने बताईएको छ ।

मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’ नयाँ वर्षको छेकोमा चैत ३० गतेबाट अल नेपाल सार्वजनिक प्रदर्शनमा आउँने छ । फिल्ममा प्रदीप, प्रियंका, जसितासंगै अनुपविक्रम शाही मुख्य भूमिका छन् । काफिया फिल्मस, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको फिल्म गोविन्दसंगै सुदिप खड्का र निर्देशक चाम्सले पनि लगानीमा सहकार्य छन् ।

Loading...
For More videos Log on to Mazzako TV