केटी प्राइसले हालै मात्र आफ्नो पछिल्लो टेलिभिजन सिरिजको छायांकन सकेकी छिन् । उनै केटीले आफ्ना फ्यानलाई सरप्राइज दिदै मियामीमा हट फोटोसुट गरेकी छिन् । ३८ बर्षकी यी चर्चित टेलिभिजन स्टारले सुटका क्रममा आफ्नो क्लिभे शो गरिन् ।

निकै विन्दास अवतारमा देखिएकी यी हट बालाको जवानीले धेरैको ध्यान खिच्यो । आफ्नो सुन्दर खुट्टा र बक्षस्थल शो गर्दै केटीले गरेको सुट निकै हट थियो ।

Loading...
For More videos Log on to Mazzako TV