१९ बर्षकी चर्चित मोडल तथा अभिनेत्री काइली पहिरनका मामालामा जहाँ पनि अगाडि छिन् । केहि दिन अगाडि आयोजित इमेज मेकर अवार्डमा उनी निकै सामान्य पहिरनमा पुगेकी थिइन् । kyile-jenner-hot

तर, २७ बर्षका आफ्ना प्रेमीसँग नाइट आउटमा निस्कदा भने उनको पहिरन यति हट बन्यो कि, सबैको ध्यान तान्यो । ब्रालेस काइलीले आधा बक्षस्थल शो गर्दै प्रेमीसँग मस्ती गरिन् ।

काइली कहिले समुन्द्रमा पौडी खेल्दै त कहिले सडकमै अर्धनग्न पहिरन लगाएर चर्चामा रहन्छिन् ।

Loading...

For More videos Log on to Mazzako TV