रियालिटी स्टार तथा एक्ट्रेस किम कार्दशनले हालै एक पत्रिकाको लागि फोटो सुट गरेकी छिन् । उनको फोटोसुट हेर्दा उनी यसपाली अलग अन्दाजमा देखिएकी छिन् । उनले केही फोटोहरुमा साडी समेत लगाएकी छिन्, जसमा उनी निकै ग्ल्यामसर देखिन्छिन् ।


म्यागेजिनको कभर फोटो किमले इस्टाग्राममा समेत सेयर गरेकी छिन् । सधै हट अवतारमा प्रस्तुत हुने किम कार्दशनको यसपालीको फोटो सुटका केही तस्वीरहरु हामीले यहाँ प्रस्तुत गरेका छौं ।

 

 

Loading...
For More videos Log on to Mazzako TV