३६ बर्षकी २ सन्तानकी आमा हुन्, किम कार्दशियन । किम जता जान्छिन्, उनलाई मिडियाले पिछा गर्छ । विश्वकै चर्चित रियालिटी स्टारको रुपमा परिचित किमलाई मिडियाले उनका पति कान्य वेष्टसँग आउटिङ गर्दै गर्दा भेटाएको छ ।

किम र कान्य डिनरका लागि निस्किएका थिए । तर, डिनरमा निस्कने क्रममा किमले व्रालेस पहिरन लगाएकी थिइन् । सायद, यसैले पनि हुनसक्छ उनलाई पहिरन सम्हाल्न खुबै गाह्रो भयो ।

उनले बाहिर कालो छालाको ज्याकेट लगाएकी थिइन् । ज्याकेट दुई हातले समात्दै उनले आफ्नो बक्षस्थलको पुरा भाग क्यामेरामा कैद हुनबाट जोगाएको प्रष्ट देखिन्थ्यो ।

Loading...
For More videos Log on to Mazzako TV