गायक सुनिल गिरीको ‘कस्तो यो मन’ बोलको गीत यूट्युव मार्फत सार्वजनिक गरिएको छ । ‘को होला त्यो’, ‘देउराली’ जस्ता गीतबाट निकै चर्चा बटुल्न सफल प्रतिभाशाली गायक गिरीको यो गीत सार्वजनिक भएको केही समयमा नै युट्युव ट्रेन्डिङमा पर्न सफल भएको छ । ‘कस्तो यो मन’ गीतमा शब्द तथा संगीत समेत गायक स्वयंको रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका हुन् । भिडियो अनिल के. मानन्धरको निर्देशनमा निर्माण भएको हो । भिडियोमा सुनिल गिरि आफै र श्रेया शर्माको आभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् :

Loading...
For More videos Log on to Mazzako TV