गायिका जुना प्रसाईँको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायिका जुनाले ‘तारा बाजी लै लै’ बोलको गीत हालै आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेकी हुन् । शब्द, संगीत दीपक शर्माको रहेको उक्त गीतको भिडियोमा जना आफै फिचरिङ भएकी छिन् । ‘तारा बाजी लै लै’ गीतका एरेन्जर उदय राज पौडेल हुन् । भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन् ।

यो गीतबाट गायिका जुनाले राम्रो प्रतिक्रिया पाउँनेमा आशाबादी रहेको बताएकी छिन् । उत्सब दहालले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । हेर्नुस् भिडियो : 

 

Loading...
For More videos Log on to Mazzako TV