नेपाल चलचित्र कलाकार संघले दोस्रो ‘फान अवार्ड २०७३’ को घोषणा गरेको छ । सोमवार राजधानीमा एक कार्यक्रमको आयोजना गरि संघका अध्यक्ष रामकेशर बोगटीले अवार्ड चैत १६ गते हुने बताए । अवार्डलाई ‘कि एडभरटाईजिङ’ एजेन्सीले व्यवसायिक सहकार्य गरेको छ ।
२४ विधामा वितरण गर्न लागिएको अवार्ड आर्मी अफिर्सस क्लबमा हुने र भव्य र सव्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने अध्यक्ष बोगटीको भनाई थियो ।
अघिल्लो फान अवार्डको तयारी हेर्नुस् मज्जाको भिडियो :

Loading...
For More videos Log on to Mazzako TV