गायिका मेलिना राईको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । संचारकर्मी दिपेन्द्र घिमिरेको शब्द रहेको ‘तल्लाघरे साईला’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको हो । एस.डी योगीको संगीत रहेको गीतको एरेञ्ज रिकेश गुरुङले गरेका छन् । शान थापा निर्देशित भिडियोमा नायक गौरव पहारी र मोडल बेबो आचार्यको मज्जाको केमेष्ट्रि देखिन्छ ।

अर्जुन तिवारी को छायाङ्कन रहेको भिडियोमा राजिव समर को कोरियोग्राफी छ । म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

Loading...
For More videos Log on to Mazzako TV