क्रिस्टिना मिलन पहिरनका कारण चर्चामा आउन सधै सिपालु छिन् । ३५ बर्षकी यी चर्चित मोडल सोमबार लस एन्जलसमा यस्तै पहिरनका कारण चर्चामा रहिन् ।
hot-model
लीभ वाई नाइट नामक फिल्मको शोमा पुगेकी उनले लगाएको पहिरनले उनको बक्षस्थलको आकार छोप्न सकेन । रातको समयमा आकर्षक देखिने वन पिसमा पुगेकी उनले भित्री बस्त्र लगाएकी थिइनन् । जसकाकारण, उनको बक्षस्थल र निप्पल स्पष्ट रुपमा क्यामेरामा कैद भएको थियो ।

For More videos Log on to Mazzako TV