मायामा अक्सर हुने कुरा….त्रिकोणात्मक प्रेम कथा, एकजनाको मनभरि मुहारभरि खुशी अर्कोको भागमा आँशु, पिडा अनि रोदन । आखिर प्रेम भन्ने कुरा सबैलाई बाँड्न पनि त नमिल्ने । यस्तै यस्तै कथा बोल्छ भिडियोले ।

नायिका आँचल शर्माले अन्तत कस्लाई रोज्छिन् त ?? एक पलमै के भयो त कसैको प्रेममा । भिडियो हेरे सबै थाहा हुन्छ ।

गायक सुगम पोख्रेलको आवाजमा रहेको ‘तिमी हिड्ने’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजन तिमल्सिनाको संगीत रहेको यस गीतमा शब्द केशव शर्मा बेलबासेको रहेको छ ।

गीत सुन्दा झै हेदौ पनि निकै उत्कृष्ट लाग्छ । बिकास सुवेदीले निर्देशकन गरेको यस गीति भिडियोमा नायिका आँचल शर्मासँगै आकाश राई र भुवन खड्काले अभिनय गरेका छन् ।

 

Loading...
For More videos Log on to Mazzako TV