हाँस्यकलाकारहरुको टिमले बनाएको चलचित्र ‘६क्का पञ्जा २’ को नयाँ गीत ‘झ्याम्म झ्याम्म’ भर्खरै सार्वजनिक गरिएको छ । यसअघि ‘नाईलनको साडी’ सार्वजनिक भईसकेको छ, जुन गीतको  निकै चर्चा छ यतिबेला फिल्मबजारमा । चलचित्रको टोलीले सिनेमाको बारेमा हामीसँग केही कुराहरु बताएका छन् । हेर्नुस्, यो रमाईलो टोलीसँग मज्जाको टिभीले गरेको मज्जाको गफगाफ…..रमाईलो ६

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

Loading...
For More videos Log on to Mazzako TV