चलचित्र ‘६क्का पञ्जा’को अपार सफलता पछि यतिबेला ‘६क्का पञ्जा २’ को निर्माण कार्य धमाधम भईरहेको छ । सिनेमाको प्राय सबै छायांकन सकिएपनि चलचित्रको एक गीतको छायांकन भने भर्खरै मात्र भएको छ । लोक लयमा आधारित रहेको यस गीतमा नायिका प्रियंका कार्की, विल्सन विक्रम राई, बुद्वि तामाङ्ग हैटले कम्मर मर्काएका छन् । गीतमा आवाज हरिवंश आचार्य र आस्था राउतको छ भने कोरियोग्राफी कविराज गहतराजको छ । सिनेमाको निर्देशन दिपाश्री निरौलाले गरेकी हुन् ।

हेर्नुस्, सिनेमाको नयाँ गीतमा प्रियंका, विल्सन र हैटले यसरी कम्मर मर्काउदैछन् ।

मज्जाको टिभीको यो सामाग्री मन परेमा अवश्य सेयर गर्नुहोला । धन्यवाद ।

For More videos Log on to Mazzako TV