अभिनेता रजनिकान्त,अक्षय कुमार र एमि ज्याक्सन स्टारर फिल्म ‘२.०’ रिलिज मिति तय भएको छ । भारतिय फिल्म उद्योगकै सर्वाधीक महंगो भनिएको फिल्म ‘२.०’ अप्रिल २७ २०१८ मा प्रदर्शन हुने पक्का भएको हो ।


‘रोबोट’ को सिक्वेल ‘२.०’ का निर्देशक संकर हुन, भने उक्त चलचित्रका मुख्य घडि प्रविधीबाट छायांकन भैरहेको छ । ए आर रेहेमानल यो फिल्ममा संगित दिएका छन् ।

Loading...
For More videos Log on to Mazzako TV